साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा रोल्पाको सुुलीचौरमा

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०९/१७ गते रोल्पा जिल्लाको सुुनील स्मृति गाउंपालिका स्थित सुुलीचौर शाखाको विधीवत रुपमा उद्घाटन गरिएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक श्री अच्युुत प्रसाद प्रसाईज्यूू तथा सुुनील स्मृति गाउंपालिकाका अध्यक्ष श्री गुुनेन्द्र घर्तिज्यूूले संयुुक्त रुपमा गर्नु भयो ।
उक्त कार्यक्रममा सोही गाउँपालिकाका वडा अध्यक्ष श्री गन्ज बहादुर क्षेत्रीज्यू, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष श्री वालकृष्ण सुवेदीज्यू तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी श्री बीर बहादुर घर्तीज्यूले पनि कार्यक्रममा आफ्नो मन्तव्य राख्नु भयो ।
उक्त कार्यक्रमको अध्यक्षता बैंकका संचालक श्री अच्युुत पसाद प्रसाईज्यूूले गर्नुु भएको थियो भने स्वागत मन्तब्य बैंकका क्षेत्रीय प्रबन्धक श्री जयन्द्र खड्काले गर्नुु भएको थियो सोही अवसरमा बैंकका संचालक श्री प्रसाईज्यूूले प्रमुुख अतिथि, अथिती लगायत सम्पूूर्ण उपस्थित महानुुभावहरुलाई बैंकको तर्फबाट स–धन्यवाद ब्यक्त गर्नुुको गर्नुु भयो । “स्थानीय विकासको आधारू” भन्ने आफ्नो मुुलमन्त्रलाई आत्मसाथ गर्दै सुुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताहरु बिच आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै देशभर शाखा संजाल विस्तार गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधाको पहुुंच पुुर्याउने बैंकको लक्ष्य रहेको छ भने हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको यसै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउदंछौ ।
सहयोगको लागि धन्यवाद ।

………………………
(सुुयोग श्रेष्ठ)
प्रमुख कार्यकारी अधिकृत
मितिः२०७५/०९/१७

Latest News