सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि. बिच बैंङ्कासुुरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि. बिच बैंङ्कासुुरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि. बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त ईन्स्योरेन्स कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौडेल र ईन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछानेले हस्ताक्षर गर्नुु भएको हो । यस सांग्रिला डेभलपमेन्ट बैंक समेत आवद्ध रहेको उक्त ईन्स्योरेन्स कम्पनीबाट सम्झौता अनुुसार यस बैंकका कर्मचारी, शेयरधनी समुुह र ग्राहकहरुले बैंकको जुुन सुुकै शाखाबाट प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि.ले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन । यसरी बैंकले आफ्ना सबै शाखाहरुबाट बैंकि¨ सेवाको अतिरीक्त उक्त लाईफ ईन्स्योरेन्सले प्रदान गर्ने विविध प्रोडक्टहरुलाई यथाशिघ्र सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंद छौं ।

IMG-7edabb82e06913f9cf0a2021782a0eb2-V

सहयोगको लागि धन्यवाद ।

……………………..
(राजेन्द्र प्रसाद पौडेल)
प्रमुुख कार्यकारी अधिकृत
मितिः२०७५/०१ /२७

Latest News