समाचार

सांग्रिला डेभलपमेन्ट बैंकले एटिएम मार्फत कार्डरहित नगद निकाल्ने सुविधा सुरु गरेको छ ।

हालका वर्षहरूमा, बजार अभिविन्यास ग्राहक अभिविन्यासमा परिवर्तन भएको छ। बैंकिङ र वित्तीय कम्पनीहरूको विभिन्न च्यानलहरूको एकै साथ प्रयोगको महत्त्व बुझेपछि, हामी डिजिटल बैंकिङमा ध्यान केन्द्रित गर्छौं, विशेष गरी जब यो ग्राहकसँग सम्बन्ध कायम गर्ने कुरा आउँछ। प्रविधिको प्रयोग गरी ग्राहकलाई झन्झटमुक्त र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउन सांग्रिला विकास बैंकले एटीएम मार्फत कार्डरहित नगद निकाल्ने […]

सांग्रिला डेभलपमेन्ट बैंक र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बिच सम्झौता

प्रेस विज्ञप्ती मिति २०७७ ।०९।२७ सांग्रिला डेभलपमेन्ट बैंक र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बिच सम्झौता सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको यस बैंक र भरतपुर महानगरपालिका वडा नÞ ७, कृष्णपुर अवस्थित बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता […]

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटल बिच सम्झौता

प्रेस विज्ञप्ती २०७७ पौष २४ सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटल बिच सम्झौता सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको र आज मिती २०७७ पौष २४ गतेका दिन गोकर्णेश्वर नगरपालिका, नारायणटार स्थित नेपाल अर्थोपेडिक हस्पिटल बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नेपाल स्काउट मध्यपुर थिमि,स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अंतर्गत प्रदेश ३ ,भक्तपुुर स्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई यस जाडो याममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुग्नेछ । उक्त कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत श्री अपूर्व प्रसाद […]

सांग्रिला डेभलपमेन्ट बैंकको QR code scan मार्फत नगद झिक्न सकिने

प्रेस विज्ञप्ती सांग्रिला डेभलपमेन्ट बैंकको त्तच् अयमभ कअबल मार्फत नगद झिक्न सकिने सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बालुवाटार शाखाबाट शुरु गरिएको QR code मार्फत आफुले चाहेको रकम QR Code scan गरी भुक्तानी लिने सुविधा हाल बैंकको नेपालभर रहेका सम्पूर्र्ण ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराईएको छ । यस अन्तर्गत […]

सांग्रिला डेभलपमेन्ट बैंक र सि जि मोटो कर्प प्रा. लि. बीच सम्झौता

प्रेस विज्ञप्ति सांग्रिला डेभलपमेन्ट बैंक र सि जि मोटो कर्प प्रा. लि. बीच सम्झौता सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र झम्सिखेल, ललितपुर स्थित मुख्य कार्यालय रहेको सि जि मोटो कर्प प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा […]

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा लि बीच सम्झौता

प्रेस विज्ञप्ति१९ असोज २०७७सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा लि बीच सम्झौता सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट […]

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

प्रेस विज्ञप्ती सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरिएको छ । यस सम्झौता अन्र्तगत ग्राहक महानुभावहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे […]

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोशियशन बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको र आज मिती २०७७ भदौ २३ गतेका दिन ललितपुर महानगरपालिका वडा नÞ ४७, सनराइज होम्स अवस्थित नेपाल डेन्टल एसोशियशन बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश १ धरान, वडा नं १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ । उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता […]

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा समुद्घाटन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बैतडी शाखाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर श्री केशव बहादुर चन्दज्यूूबाट आज मिति २०७६ साउन १२ गते समुद्घाटन सु–सम्पन्न भयो । उक्त क्रार्यक्रममा […]

सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्ग प्रा लि बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रा लि, बिरगंज वडा नÞं १५ मा कार्यालय रहेको बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक श्री रजित मास्के र द हबि ट्रेडिङ्ग प्राÞ […]

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा समुद्घाटन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले दार्चुला शाखाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख श्री हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष श्री मंगल सिंह ठगुनाज्यूबाट आज मिति […]

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेज लि बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लि बीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र उपाय सर्भिसेज लि का तर्फबाट उक्त कम्पनीका अध्यक्ष श्री सुमन रायमाझ्ीले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला […]

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा सिमकोट हुम्लामा ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यही मिति २०७६/०३/१६ गते हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफनो शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ । यसरी अब यस विकास बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने बैंकको थप ५ शाखा उदघाटन हुने क्रममा रहेका छन । शाखा कार्यालयको विधिवत रुपमा उदघाटन बैंकका संचालक समिति अध्यक्ष श्री अच्यूत […]

सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लि. बीच बैंकास्योरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री मनोज […]

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि का तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक श्री राजन कुमार अमात्यले हस्ताक्षर गर्नुु भएको छ […]

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएको कुरा यहाँहरुलाई विदितै छ । त्यसमा हाल आएर इन्टरनेट बैंकिङ्गमा थप सुविधा सहित अन्तरबैंक रकम ट्रान्सफर (IBFT), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा […]

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ मोबाईल बैंकिङ्ग सुविधा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएको कुरा यहाँहरुलाई विदितै छ । त्यसमा हाल आएर मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) मा थप सुविधा सहित अन्तरबैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेट्रिक लग इन, क्युआर पेमेन्ट, मोबाईल टपअप, एअर टिकट खरिद जस्ता […]

तेस्रो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित) आ.ब.२०७५।७६ को तेस्रो त्रैमासिक प्रतिबेदन  

सांग्रिला डेभलपमेन्ट बैंकको घरदैलो कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंकको घरदैलो कार्यक्रम सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल सरकारको खोलौं बैंक खाता अभियान २०७६ मा प्रतिबद्धता जनाउँदै, “सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैंकिङ्ग पहुँच” भन्ने नारालाई आत्मसात गर्दै नव वर्ष २०७६ को प्रवेश संगै ग्राहकवर्गहरुलाई खाता खोल्नमा अभिप्रेरित गर्ने तथा बैंक खाताको महत्व दर्शाउँदै सांग्रिला डेभलपमेन्ट बैंकको अनामनगर शाखाले १ दिने घरदैलो कार्यक्रम […]

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रा.लि.बीच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रा.लि.बीच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रा. लि. बीच बैंकका कर्मचारी, शेयरधनी तथा ग्राकहवर्गहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव श्री […]

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी बीच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आश्विनस् मेडिकल कलेज एण्ड हस्पिटल प्रा. लि. का नामबाट दर्ता भएको नेपाल मेडिसिटी बीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक श्री विजय रिमालले हस्ताक्षर गर्नुु भएको छ । […]

सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटल प्रा. लि. बिच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटल प्रा. लि. बिच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख श्री निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका श्री उज्वल रेग्मीले हस्ताक्षर गर्नुु भएको छ । सम्झौता […]

साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षद्धारा शपथ ग्रहण !

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मिति २०७५/०९/३० गते सम्पन्न चौंधौ बार्षिक साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ /३ जना गरि जम्मा ६ जना र्निविरोध निर्वाचित संचालकहरु मध्ये सोही दिन बसेको नव निर्वाचित संचालकहरुको २२४ औ बैंठकले सर्वसम्मत रुपमा श्री अच्युुत प्रसाद प्रसाईज्यूलाई अध्यक्षमा चयन गरि मति २०७५ माघ ०१ गते नेपाल राष्ट्र बैंक, […]

साँग्रिला डेभलपमेन्ट बैंक लि.को १४ औ बार्षिक साधारण सभा सम्पन्न ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०९/३० गते सोमबार काठमाण्डौको अमृतभोग पार्टीप्यालेस, कालिकास्थान, डिल्लीबजारमा आ.ब.२०७४/७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा.श्री रबिन्द्र प्रसाद श्रेष्ठज्यूले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरि चौधौं बार्षिक साधारणसभा सम्पन्न गरेकोछ । रु.२ अर्व ५० करोड […]

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा कैलालीको लम्कीमा ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०९/२४ गते कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नं. १ स्थित लम्की शाखाको विधीवत रुपमा उद्घाटन गरिएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक श्री अच्युुत प्रसाद प्रसाई तथा लम्की चुहा नगरपालिकाका अध्यक्ष श्री महादेव बजगाईले संयुुक्त रुपमा गर्नु भयो । उक्त कार्यक्रममा सोही नगरपालिकाका वडा अध्यक्ष श्री महादेव बजगाई, […]

सुुर्खेतको बोटेचौरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.को शाखा ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो नयां शाखा मिति २०७५/०९/२० गते सुुर्खेत जिल्लाको गुुर्भाकोट न.पा. स्थित बोटेचौरमा औपचारीक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक श्री अच्युुत प्रसाद प्रसाई तथा गुुर्भाकोट न.पा.का मेयर श्री हस्त बहादुुर पुुनले संयुुक्त रुपमा गर्नु भयो । यसरी सो अवसरमा प्रमुुख अतिथी मेयर श्री पुुनले उक्त क्षेत्र कृषिको […]

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा दैलेखको राकममा ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०९/२२ गते दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकम शाखाको विधीवत रुपमा उद्घाटन गरिएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक श्री अच्युुत प्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका अध्यक्ष श्री खड्ग राज उपाध्यायले संयुुक्त रुपमा गर्नु भयो । हालसम्म उक्त स्थानमा बैंक तथा वित्तीय संस्थाको उपस्थिती नरहेकोले मेयर […]

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा रोल्पाको सुुलीचौरमा

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०९/१७ गते रोल्पा जिल्लाको सुुनील स्मृति गाउंपालिका स्थित सुुलीचौर शाखाको विधीवत रुपमा उद्घाटन गरिएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक श्री अच्युुत प्रसाद प्रसाईज्यूू तथा सुुनील स्मृति गाउंपालिकाका अध्यक्ष श्री गुुनेन्द्र घर्तिज्यूूले संयुुक्त रुपमा गर्नु भयो । उक्त कार्यक्रममा सोही गाउँपालिकाका वडा अध्यक्ष श्री गन्ज बहादुर क्षेत्रीज्यू, उद्योग बाणिज्य […]

नवनियुक्त कर्मचारीहरुको १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न

नवनियुक्त कर्मचारीहरुको १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न सांग्रीला डेभलपमेन्ट बैंक लि.ले यहि आश्विन ७ गते देखि १६ गते सम्म नबनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई बैंक सम्बन्धीत कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने तथा सामाजीकरण गराउने उद्देश्यले तालीम दिइएकोे थियो। तालिममा नवनियुक्त ७६ […]

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ 

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा श्री सुुयोग श्रेष्ठ नियुुक्त हुुनुु भएको छ । विकास बैंकको मिति २०७५/०५/०८ गते बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो । संखुुवासभा जिल्लाको चैनपुुरमा आज भन्दा ४६ बर्ष अघि जन्मनुु भएका श्रेष्ठ यस अघि […]

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा टँकी सिनुुवारीमा ।

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा टँकी सिनुुवारीमा । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०४/१८ गते मोर¨ जिल्लाको टँकी सिनुुवारीमा आफनो थप शाखाको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर श्री चिन्तामणी शिवाकोटीज्यूू तथा बैंकका अध्यक्ष प्रा.डा.श्री रबीन्द्र प्रसाद श्रेष्ठज्यूूले संयुुक्त रुपमा गर्नु भयो । उक्त […]

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको थप दुुई शाखा पोखरामा ।

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको थप दुुई शाखा पोखरामा । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०३/२२ गते पोखराको लेखनाथ स्थित तालचोक र पोखराकै पर्यटकीय क्षेत्र लेकसाईडमा आफनो थप दुुईवटा शाखाहरुको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको छ । उक्त तालचोक शाखाको उद्घाटन प्रदेश नं. ४ का माननीय आर्थिक मामिला तथा योजना मन्त्री श्री किरण गुरुङज्यूूले […]

साँग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण सम्पन्न !

साँग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण सम्पन्न ! काठमाण्डौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नै क्रममा का.म.न.पा. वडा नं. ४ र पि.डी.एस.एस. संस्था सँगको सहकार्यमा मिति २०७५/०३/२०मा ”सडक पेटी हरियाली कार्यक्रम” अन्तर्गत बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौको क्षेत्र वरपरको सहक पेटीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त […]

साँग्रिला डेभलपमेन्ट बैंकको १३ औ बार्षिक साधारण सभा सम्पन्न

साँग्रिला डेभलपमेन्ट बैंकको १३ औ बार्षिक साधारण सभा सम्पन्न । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५-०३-१७ गते आईतबार काठमाण्डौको अमृतभोग पार्टीप्यालेस, कालिकास्थान, डिल्लीबजारमा आ.ब.२०७३/७४ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा.श्री रबिन्द्र प्रसाद श्रेष्ठज्यूले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरि […]

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि. बिच बैंङ्कासुुरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि. बिच बैंङ्कासुुरेन्स सम्झौता सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि. बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त ईन्स्योरेन्स कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौडेल र […]

सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बिच बैङ्कासुुरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बिच बैङ्कासुुरेन्स सम्झौता सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बिच बैङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त ईन्स्योरेन्स कम्पनी बिच शुुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौडेल […]

Online Document Validation

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा जारी कागजात बिद्युुतीय प्रणालीबाट रुजुु गर्न सकिने सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सदैब छिटो छरितो तथा विश्वासनीयताका साथ आधुुनिक बैकि¨ सेवा तथा सुुविधा प्रदान गर्दै आईरहेकोमा हाल यस विकास बैंकबाट जारी गरिएका बैक ब्यालेन्स सर्टिफिकेट जस्ता कागजातहरुको सम्बन्धीत संस्था तथा ब्यक्तीहरुले सिधै बिद्युुतीय प्रणलीको माध्यामबाट विकास बैंकको वेवसाइड www.shangrilabank.com  मा login […]

Bonus Share and Cash Dividend of SADBL

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ११.८० प्रतिशत लाभांस दिने  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आ.ब.२०७३/७४ को नाफा नोक्सान हिसाब बांडफांड तथा अन्य वितरण योग्य कोष मध्येबाट आफ्ना शेयरधनीहरुलाई विकास बैंकको कायम रहेको १ अर्व ३५ करोड चुुक्ता पूूंजीमा बाहौ साधारण सभाबाट पारित दश बराबर आठ किता (१०ः८) प्रति कित्ता रु. १०० दरको हकप्रद शेयर निष्काशन पश्चात […]

SADBL Right Share Auction Distribution Notice

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका हकप्रद शेयर लिलाम विक्रीको बाँडफाँड सम्बन्धी जानकारी । श्री प्रभु क्यापिटल, कमलादी, काठमाडौको विक्री प्रबन्धकत्वमा यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समुह तर्पmको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समुह तर्पmको ५,०९,२२५.०० कित्ता गरि जम्मा ९,०१,९९७.५० कित्ता हकप्रद शेयर लिलाम विक्रीको लागि शिलबन्दि बोलपत्र मिति २०७४/१२/१३ गते देखि २०७४/१२/२० सम्म आह्वान गरिएकोमा प्राप्त […]

MoU signing with Apollo Hospital India

एपोलो हस्पीटल ईन्डीया र सांग्रिला डेभलपमेन्ट बैंक बिच द्धिपक्षिय समझदारी सम्पन्न सांग्रिला डेभलपमेन्ट बैंक नेपाल र एपोलो हस्पीटल ईन्डीया बिच मिति २०७४ फाल्गुन १५ गते अन्नपूर्ण होटेल काठमाडौैमा भएको एक कार्यक्रम बिच एपोलो हस्पीटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहाक, शेयरधनी कर्मचारी र तिनका परिवारले सेबा लिदाँ उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गरिने द्धिपक्षिय सहमति […]

Branch And ATM Opening

यस “सांग्रिला डेभलपमेण्ट बैंक लि.” बालुवाटार, काठमाण्डौेका संचालक समितिका अध्यक्ष प्रा. डा. श्री रविन्द्र प्रसाद श्रेष्ठ तथा सिरानचोक गाउँपालिका, गोरखाका प्रमुख एवं साविकको कसमस डेभलपमेन्ट बैंक लि.का पूर्व संचालक श्री राजु गुरुङ्गको बाहुलीबाट मिति २०७४/११/१५ गते मंगलबार यस बैंकका ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु तथा शुभचिन्तकहरुको समतकक्षमा यस विकास बैंकको छेपेटार, गोरखा स्थित एक्सटेन्सन काउण्टरको स्तरोन्नति […]

पुस १७ देखि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने

साग्रिला डेभलपमेन्ट बैंकले पुस १७ देखि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले हकप्रद सेयर जारी गर्नको लागि मंसिर २७ मा बुक क्लोज गरेको थियो । मंसिर २६ गतेसम्म सेयरधनी रहेकाले ८० प्रतिशत हकप्रद सेयर किन्न पाउने छन् । हकप्रदमा आस्बा […]

आ.ब.२०७४।७५ को पहिलो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित) आ.ब.२०७४।७५ को पहिलो त्रैमासिक प्रतिबेदन

साँग्रिला डेभलपमेन्ट बैंक १४ औ बर्षमा प्रवेश !

काठमाण्डौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १३ बर्ष सफलतापूूर्वक पुुरा गरि चौधौ बर्षमा प्रवेश गरेको छ ।

आ.ब.०७३/०७४ को चौथो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची- १४ ( नियम २६ को उपनियम  (१) सँग सम्बन्धित ) आ.ब.०७३/०७४ को चौथो त्रैमासिक प्रतिबेदन    आ.ब.०७३/०७४ को चौथो त्रैमासिक प्रतिबेदन (.pdf)

दुुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न !

सांग्रिला डेभलपमेन्ट बैंकको दुुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ! काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई बेला बखत बिभिन्न किसिमको अभिमुखिकरण तालिम प्रदान गर्दै आईरहेकोमा मिति २०७४ श्रावण ०७ र ०८ गते पोखराको पोखरा ग्राण्ड होटलमा दुुई दिने प्रशिक्षण तथा गत आ.ब. २०७३/७४ को समिक्षा […]

Press Release Regarding Saving Product and ASBA

साँग्रिला डेभलपमेन्ट बैंक लि. को दुई नयाँ बचत खातामा ९ प्रतिशत ब्याज तथा आस्वा निशुल्क

आ.ब.०७३।०७४ को तेस्रो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४(नियम २६ को उपनियम (१) सँग सम्बन्धित) आ.ब.०७३।०७४ को तेस्रो त्रैमासिक प्रतिबेदन

Training/Interaction Program

Shangri-la Development Bank Limited has successfully conducted 2 days Training and Interaction Program. The training was conducted on February 11th and 12th 2017 at Butwal, Nepal . In program there where all together 40 participants including CEO,DCEO, Head of the Department, Regional Managers and Branch Manager took part in the training and interaction program. At […]

आ.ब.०७३।०७४ को दोस्रो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४(नियम २६ को उपनियम (१) सँग सम्बन्धित) आ.ब.०७३।०७४ को दोस्रो त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण: (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७३/१०/२६ गतेको अन्‍नपूर्ण पोस्ट्मा प्रकाशन गरिएको छ। साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ । (ख) प्रमुख बित्तीय अनुपात प्रति […]

प्रेस विज्ञप्ती ! ! !

सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने !! काठमाण्डौको  बालुवाटारमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैंक साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले बुटवलमा प्रधान कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेड (३ जिल्ला कार्यक्षेत्र भएको), तथा गोरखामा प्रधान कार्यालय रहेको कसमस डेभलपमेन्ट बैंक लिमिटेड (१ जिल्ला कार्यक्षेत्र भएको) लाई प्राप्ति […]

आ.ब. ०७३/०७४ को पहिलो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४(नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब.०७३/०७४ को पहिलो त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण: (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७३/०७/१० गतेको आर्थिक अभियानमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ । (ख) प्रमुख बित्तीय अनुपात […]

Training and Interaction Program

Shangri-la Development Bank Limited has successfully conducted 2 days Training and Interaction Program. The training was conducted on Shrawan 20 and 21, 2073. Altogether 37 participants including head of the department, regional head and branch head took part in the training and interaction program. Shangri-la Dev Bank has collected Rs. 10.36 billion in deposits and […]

आ.ब.०७२/०७३ को चौथो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४(नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब.०७२/०७३ को चौथो त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण: (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७३/०४/१०  गतेको नागरिक दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ । (ख) प्रमुख बित्तीय अनुपात प्रति […]

साँग्रिला डेभलपमेन्ट बैंकको नाफा करिब ३५ करोड

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आ.ब.२०७२/७३ मा १० अर्व ३६ करोड निक्षेप संकलन, ९ अर्ब १५ करोड कर्जा प्रवाह गरि करिब रु. ३५ करोड संचालन मुनाफा आर्जन गर्न सफल रहेको छ जुन गत आ.ब.७१/७२ आषाढ मसान्तको तुलनामा क्रमशः निक्षेपमा रु.२ अर्ब ३५ करोड अर्थात २९.३४%, कर्जामा रु. २ अर्ब ६२ करोड अर्थात ४०%  तथा मुनाफमा रु. […]

Bonus Tax and DEMAT ID of SADBL

  Shareholders are requested to submit their DEMAT id for the bonus share deposit and pay the bonus share related tax.The related tax can be paid either at NIBL capital markets limited or any branches of Nepal Investment Bank Ltd. And the voucher can be send via Fax or   Email:    info@niblcapital.com. Please click […]

आ.ब.०७२।०७३ को तेस्रो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब. ०७२।०७३ को तेस्रो त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण: (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ । (ख) प्रमुख बित्तीय अनुपात: प्रति शेयर […]

२०.८५ प्रतिशत बोनस शेयर पारित सहित साँग्रिला डेभलपमेन्ट बैंकको ११ औ बार्षिक साधारण सभा सम्पन्न ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७२/११/१४ गते शुक्रबार काठमाण्डौको नमस्ते किचन बेकरी एण्ड बैंकेट गैह्रीधारामा आ.ब.२०७१/७२ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.श्री सुरेन्द्र बहादुर भारीजुज्यूले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरि एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रु.७३ […]

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा गुलरिया र इमाडोलमा मा ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यही मिति २०७२/११/०९ गते बर्दिया जिल्लाको गुलरिया र ललितपुरको इमाडोलमा आफनो शाखाहरु विस्तार गरि कारोवार शुभारम्भ गरेको छ भने उक्त गुलरिया शाखाको उद्घाटन बैैंकका संचालक श्री अच्यूत प्रसाद प्रसाईले गर्नु भयो सो शाखाबाट लघु वित्त सेवा पनि प्रदान गरिनेछ । यसरी अब यस विकास बैंकको कुल शाखा संख्या ३१ पुगेको छ […]

आ.ब. ०७२/०७३ को दोस्रो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब. ०७२।०७३ को दोस्रो त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण: (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७२/१०/२४ गतेको कारोबार राष्ट्रिय दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com  मा समेत राखिएको छ । […]

एघारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावज्यूहरु, मिति २०७२/१०/११ गते बसेको  संचालक समितिको  १५९  औं बैठकको निर्णय अनुसार यस डेभलपमेण्ट बंैकको एघारौं वार्षिक साधारण सभा देहायका विषयमा छलफल गरी निर्णय लिनका लागि निम्न लिखित मिति, स्थान र समयमा बस्ने भएको हुदाँ  “कम्पनी ऐन २०६३” को दफा ६७ अनुसार आदरणीय शेयरधनी महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ । सभा बस्ने मिति, […]

एघारौं वार्षिक साधारण सभा तथा हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने सम्बन्धी सूचना

एघारौं वार्षिक साधारण सभा तथा हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने सम्बन्धी सूचना यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मिति २०७१/१२/३० मा सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित भई डेभलपमेन्ट बैंकका शेयरधनीहरुमा ४:१ को अनुपातमा (विद्यमान् ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको दरले) हकप्रद शेयर निष्काशन तथा आगामी एघारौं वार्षिक […]

शेयर रजिष्ट्रार (Registrar to the Share) सम्बन्धी सूचना

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस बैंकको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राख्ने, दाखिल खारेज वा नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरि राख्ने सम्वन्धी सम्पूर्ण कार्य गर्नको लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड , काठमाडौंलाई २०७२ माघ १ गतेबाट शेयर रजिष्ट्रार नियुक्त गरिएकोले यस बैंकको शेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईबिएल क्यापिटल […]

आ.ब. ०७२।०७३ को प्रथम त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब. ०७२।०७३ को प्रथम त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण: (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७२/०७/३० गतेको कारोबार दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com  मा समेत राखिएको छ । (ख) […]

Capital Plan

Equity Plan as per NRB Directives

आ.ब. ०७१।०७२ को चौथो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब. ०७१।०७२ को चौथो त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण: (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ/ मिति २०७२/०४/१३ गतेको अन्नपूर्ण राष्ट्रिय दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ । (ख) […]

आ.ब. ०७१।०७२ को तेस्रो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब. ०७१।०७२ को तेस्रो त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण: (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ/ मिति २०७२/०१/२८ गतेको अन्नपूर्ण राष्ट्रिय दैंनिकमा  प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ । (ख) प्रमुख […]

सांग्रिला/एभिन्यूज आपत्कालिन राहत कोष रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तानान्तरण ।

यही २०७२ साल बैशाख १२ गते तथा तत् पश्चात आएको बिनासकारी महाभुकम्पले गर्दा देशको बिभिन्न ठाउंहरुमा भएको अपुरणीय धनजनको क्षति तथा हजारौ मानिसहरु घरवार बिहीन भएको यस दुःखद घडीमा यस विकास बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्य अन्र्तगत यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एभिन्यूज टेलिभिजनको संयुक्त सहकार्यमा यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौंमा आपत्कालीन राहतकोष […]

सांग्रिला/एभिन्यूज आपत्कालिन राहत कोष रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तानान्तरण ।

यही २०७२ साल बैशाख १२ गते आएको बिनासकारी महाभुकम्पले गर्दा देशको बिभिन्न ठाउंहरुमा भएको अपुरणीय धनजनको क्षति तथा हजारौ मानिसहरु घरवार बिहीन भएको यस दुःखद घडीमा यस विकास बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्य अन्र्तगत यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एभिन्यूज टेलिभिजनको संयुक्त सहकार्यमा यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौंमा आपत्कालीन राहतकोष खाता नं. ९९९४२६००११७६९९०००००१ […]

एभिन्यूज टेलिभिजन / सांग्रिला डेभलपमेन्ट बैंक लि आपत्कालीन राहत कोष खाता

यही २०७२ साल बैशाख १२ गते आएको बिनासकारी महाभुकम्पले गर्दा देशको बिभिन्न ठाउँहरुमा भएको अपुरणीय धनजनको क्षति हुन गई मृत्य हुने सम्पूर्ण स्वर्गिय आत्माहरुको चिर शान्तिको कामना गर्दै  हताहत हुने सम्पूर्णको शिघ्र स्वास्थ लाभको कामना सहित सम्पूर्ण देशबासीहरु प्रति धैर्यधारणको लागि हार्दिक अनुरोध गर्दछौ । यस दुःखद घडीमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एभिन्यूज टेलिभिजनको […]

नगद लाभांश तथा बोनश शेयर प्रमाणपत्र वितरण सम्बन्धी सूचना

यस सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडको मिति २०७१/१२/३० गते सम्पन्न दशौं बार्षिक साधारण सभाको निर्णय अनुसार, मिति २०७१/१२/१३ गतेसम्म कायम भई सो मितिको १ साता सम्म यस विकास बैंकमा नामसारी भएका शेयरधनीहरुलाई चुक्ता पू“जीको १५ प्रतिशतका दरले बोनश शेयर प्रमाणपत्र तथा ६.३० प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्न स्वीकृती भएकोले मिति २०७२/०१/१३ गते […]

सांग्रिला डेभलपमेन्ट बैंकको १० औ बार्षिक साधारण सभा सम्पन्न ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७१/१२/३० गते सोमबार अम्रपाली बैंकेट बालुवाटारमा आ.ब.२०७०/०७१ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष श्री सुरेन्द्र बहादुर भारीजुज्यूले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बांडफांड तथा बित्तीय विवरणमा संलग्न अनुसुचिहरु उपर छलफल सहित दशौ वार्षिक साधारणसभा सम्पन्न भएकोछ । रु.६४ करोड चुक्ता पंूँजी भएको यस […]

दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावज्यूहरु, मिति २०७१ फागुन २० गते बसेको  संचालक समितिको  १४७  औं बैठकको निर्णय अनुसार यस डेभलपमेण्ट बंैकको दशौं वार्षिक साधारण सभा देहायका विषयमा छलफल गर्नका लागि लिखित मिति, स्थान र समयमा बस्ने भएको हुदाँ  “कम्पनी ऐन २०६३” को दफा ६७ अनुसार आदरणीय शेयरधनी महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ । सभा बस्ने […]

आ.ब. ०७१।०७२ को दोस्रो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब. ०७१।०७२ को दोस्रो त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण: (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७१/१०/२१ गतेको नागरिक राष्ट्रिय दैंनिकमा प्रकाशन गरिएको छ। साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com  मा समेत राखिएको छ । (ख) प्रमुख […]

सांग्रिला डेभलपमेन्ट बैंकको २६ औं शाखा टाँडीमा

“सांग्रिला डेभलपमेण्ट बैंक लि.” बालुवाटार, काठमाण्डौंले आज मिति २०७१/११/०१ गते देखि चितवन जिल्लाको रत्ननगर १, सौंराहा चोक, टाँडीमा बैंकको २६औं शाखा कार्यालयको रुपमा टाँडी शाखाको बैंकका सञ्चालक समिति अध्यक्ष श्री सुरेन्द्र बहादुर भारीजुले समुदघाटन गर्नुभयोे । उक्त कार्यक्रममा चितवन जिल्ला रत्ननगर नगरपालिकाका कार्याकारी प्रमुख श्री नारायण पाण्डे, उधोग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष श्री अनिल […]

आ.ब. ०७१।०७२ को पहिलो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब. ०७१।०७२ को पहिलो त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण : (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण मिति २०७१/०७/२१ गतेको कारोबार राष्ट्रिय दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ । (ख) प्रमुख […]

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको ११औं वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड मध्यपश्चिमाञ्चल विकास क्षेत्रको साविक बागेश्वरी डेभलपमेण्ट बैंक लि. र पश्चिमाञ्चल विकास क्षेत्रमा स्थापित साविक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड पोखरा मिति २०७१/०३/२९ गते मर्ज भई बनेको राष्ट्रि«य स्तरको विकास बैंक हो । यस विकास बैंकका हाल २५ वटा शाखा कार्यालयहरु संचालनमा रहेका छन । ग्राहकवर्गको अटुट विश्वासका साथ कार्यक्षेत्र भित्र सामाजिक उत्तरदायित्वका […]

सांग्रिला डेभलपमेन्ट बैंक लि.को कर्पोरेट तथा मुख्य शाखा कार्यालयको समउद्घाटन सम्पन्न!

मध्य पश्चिमाञ्चलको नेपालगञ्ज तथा पश्चिमाञ्चल क्षेत्रको पोखरामा स्थापना भई बित्तीय क्षेत्रमा (क्षेत्रीय स्तरमा) आफ्नो अग्रिण पहिचान स्थापित गर्न सफल साविकको बागेश्वरी डेभलमेन्ट बैंक लि. र साग्रिला डेभलपमेन्ट बैंक लि. एक आपसमा मर्ज भई १:१ शेयर अनुपातमा रु. ३२/३२ करोड गरि कुल रु. ६४ करोड चुक्ता पूँजी पुर्याई राष्ट्रिय स्तरको विकास बैंक “साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड” […]

आ.ब. ०७०।०७१ को चौंथो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब. ०७०।०७१ को चौंथो त्रैमासिक प्रतिबेदन १. वित्तीय विवरण: (क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण मिति २०७१/०५/०३ गतेको अभियान दैंनिक राष्ट्रिय दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ । (ख) […]

बागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेड र साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड गाभिए

मध्यपश्चिमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रमा स्थापना भई वित्तीय क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल २०६१ कार्तिक १३ गते नेपालगञ्ज, बाँकेबाट सञ्चालीत बागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेड तथा २०६४ भाद्र ०९ बाट न्यूरोड पोखराबाट सञ्चालनमा आएको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड एक आपसमा १:१ शेयर अनुपातमा दुबै बैंकको तर्फबाट ३२–३२ करोड गरि कुल चुक्ता पूँजी रु. ६४ करोड […]

सांग्रिला डेभलपमेण्ट बैंक लि. बागेश्वरी डेभलपमेण्ट बैंक लि. गाभिने सम्बन्धी सूचना ।

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड बागेश्वरी डेभलपमेण्ट बैंक लिमिटेडमा गाभिने र गाभिए पश्चात् सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको नामवाट एकीकृत कारोबार गरिने बारेको सूचना । बागेश्वरी डेभलपमेण्ट बैंक लिमिटेड , नेपालगञ्ज, बाँके ( ” ख ” वर्ग , १-३ जिल्लास्तर ) र सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड , पोखरा , कास्की ( “ख ” वर्ग , ४-१० जिल्लास्तर […]

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा साढे २४ करोड

काठमाण्डौ न्यूरोडमा कर्पोरेट कार्यालय रहेको सांग्रिला डेभलमेन्ट बैंकले आर्थिक वर्ष २०७०/७१ असार मसान्त सम्ममा २४ करोड ६७ लाख  रुपैयाँ संचालन मुनाफा कमाएको छ ।  यस अबधिमा बैकले  ६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको बेैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए । बैकले २४ वटा शाखा कार्यालय र ७ […]

आ.ब.२०७०/७१ को तेस्रो त्रैमासिक प्रतिवेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली,२०६५ को अनुसूचि–१४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब.२०७०/७१ को तेस्रो त्रैमासिक प्रतिवेदन १. वित्तीय विवरण :  (क) यस विकास बैंकको वासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण : आ.ब.२०७०/७१ को तेस्रो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण २०७१/०२/०१ को कारोवार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको छ । […]

सांग्रिला बैंकको छैठौं साधारणसभाबाट लाभांस सहित मर्ज प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, न्यूरोड पोखराको मिति २०७०/१२/२३ गते पोखरा ग्राण्ड होटलमा आ.ब.२०६९/०७० को आर्थिक विवरणहरु सहित संचालक समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरि छैटौ वार्षिक साधारणसभा सम्पन्न भयो । रु.३२ करोड चुक्ता पंूँजी रहेको यस विकास बैंकले नेपाल राष्ट्र बैंकले स्वीकृती गरेको आ.ब.२०६९/०७० खुद नाफा मध्येबाट चुक्ता पूंजीको १९.१७ प्रतिशत (कर सहित) नगद लाभांस सो […]

छैठौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावज्यूहरु, यस सांग्रिला डेभलपमेण्ट बंैक लि. को संचालक समितिको मिति २०७०/११/२८ मा बसेको ९७ औं बैठकको निर्णय अनुसार यस विकास बंैकको छैठौं वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा देहायका प्रस्ताबहरु उपर छलफल गरी निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ (२) बमोजिम सम्पूर्ण आदरणीय शेयरधनी महानुभावहरुको जानकारी एबं उपस्थितिको लागि यो […]

सांग्रिला डेभलपमेन्ट बैंकको सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखराको न्यूरोड प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि.ले हाल देशका बिभिन्न भागहरुमा बैंक तथा बित्तीय संस्थाहरुमा भईरहेको चोरी तथा लुटपाटका घटनाहरुलाई मध्येनजर गर्दै आफ्नो बैंकका सुरक्षा गार्डहरुलाई सुरक्षा सम्बन्धी शर्तकता तथा सोको न्यूनीकरण र आपतकालीन अवस्थामा अपनाउनु पर्ने रणनीति तथा सावधानीहरुको बारेमा एक दिने प्रशिक्षण कार्यक्रम मिति २०७०/११/०७ गते सम्पन्न गरेको छ । उक्त […]

आ.ब.२०७०/७१ को दोस्रो त्रैमासिक प्रतिवेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली,२०६५ को अनुसूचि–१४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब.२०७०/७१ को दोस्रो त्रैमासिक प्रतिवेदन १. वित्तीय विवरण : (क) यस विकास बैंकको वासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण : आ.ब.२०७०/७१ को दोस्रो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण मिति २०७० माघ १९ गतेको नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित […]

सांग्रिला डेभलपमेन्ट बैंक लि.ले १९.१७ प्रतिशत नगद लाभांस दिने

पोखराको न्यूरोड स्थित प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आ.ब.२०६९/७० को सञ्चित नाफाबाट आफ्ना शेयरधनी महानुभावहरुलाई चुक्ता पूंजी रु. ३२ करोडको प्रतिकित्ता १९.१७ प्रतिशत कर समायोजन सहितको रु. ६ करोड, १३ लाख ४४ हजार नगद लाभांस वितरण गर्ने भएको छ । यस विकास बैंकको मिति २०७०/०९/०८ गते बसेको संचालक समितिको ९३ औं बैंठकले […]

आ.ब.२०७०/७१ को प्रथम त्रैमासिक प्रतिवेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली,२०६५ को अनुसूचि–१४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब.२०७०/७१ को प्रथम त्रैमासिक प्रतिवेदन १. वित्तीय विवरण : (क)   आ.ब.२०७०/७१ को प्रथम त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण २०७०/०८/०२ गतेको कारोबार राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको छ । (ख)   प्रमुख वित्तीय परिसूचकहरु : प्रति शेयर आम्दानी रु १९/२८ […]

छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा सांग्रिला बैंक द्धारा रक्तदान कार्यक्रमको आयोजना

नेपाल राष्ट्र बैंकबाट “ख” बर्गको क्षेत्रीय स्तरको विकास बैंकको रुपमा अनुमति प्राप्त गरि मिति २०६४/०५/०९ गते देखि कारोवार शुभारम्भ गरेको यस सांग्रिला डेभलपमेन्ट  बैंक लि. ले आफ्नो स्थापनाको छैटौं  बर्ष सफलतापूर्वक पार गरि सातौ बर्षमा प्रवेश गरेको शुभ अवसरमा प्रधान कार्यालय न्यूरोड, पोखरामा आज रक्तदान कार्यक्रम गरि आफ्नो सातौ बार्षिक उत्सव सम्पन्न गरेको छ, जसमा नेपाल रेडक्रस सोसाईटी पोखराको प्राविधिक […]

आ.ब.२०६९/७० को चौथौ त्रैमासिक प्रतिवेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली,२०६५ को अनुसूचि–१४ (नियम २२ को उपनियम (२) सँग सम्बन्धित) आ.ब.२०६९/७० को चौथौ त्रैमासिक प्रतिवेदन १.    वित्तीय विवरण (क)    आ.ब.२०६९/७० को चौथौं त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण मिति २०७०/०५/०२ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको । (ख)    प्रमुख वित्तीय परिसूचकहरु : प्रति शेयर आम्दानी रु २६/५८ (बार्षिक) मूल्य […]

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा सवा तेह्र करोड भन्दा बढि

पोखराको न्यूरोड स्थित प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आ.ब.२०६९/७० मा रु. ३ अर्ब १२ करोड निक्षेप संकलन तथा रु. २ अर्ब ७१ करोड कर्जा प्रवाह गरि रु. १३ करोड ३६ लाख संचालन मुनाफा अर्थात रु.८ करोड ५० लाख खुद मुनाफा आर्जन गरेकोे छ । जुन गत आ.ब.को तुलनामा क्रमशः निक्षेपमा २१ प्रतिशत, कर्जामा […]

पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचना

पोखराको न्यूरोड स्थित प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि.को यहि मिति २०६९/१२/३० शुक्रवारको दिन पोखरा ग्राण्ड होटलमा आ.ब.२०६८/०६९ को आर्थिक विवरणहरु सहित संचालक समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरि पांचौ वार्षिक साधारणसभा सम्पन्न भयो । रु.३२ करोड चुक्ता पंूँजी भएको यस विकास बैंकले नेपाल राष्ट्र बैंकले स्वीकृती गरेको चुक्ता पूंजीको ११ प्रतिशत नगद लाभांस सो […]

पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावज्यूहरु, यस सांग्रिला डेभलपमेण्ट बंैक लि. को संचालक समितिको मिति २०६९-१२-६ मा बसेको ८२ औं बैठकको निर्णय अनुसार यस विकास बंैकको पाँचौ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका प्रस्ताबहरु उपर छलफल गरी निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ (२) बमोजिम सम्पूर्ण आदरणीय शेयरधनी महानुभावहरुको जानकारी एबं […]

सांग्रिला डेभलपमेन्ट बैंक लि.ले ११ प्रतिशत नगद लाभांस दिने

पोखराको न्यूरोड स्थित प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आ.ब.२०६८/६९ को नाफा नोक्सान हिसाबबाट आफ्ना शेयरधनी महानुभावहरुलाई प्रतिकित्ता ११ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । यस विकास बैंकको हालै बसेको संचालक समितिको बैंठकले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि आगामी साधारणसभाबाट पारित गरि कार्यान्वयन हुनेछ । रु. ३२ करोड […]

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशतले बृद्धि

पोखराको न्यूरोड स्थित प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यहि चालु आ.ब.२०६९\७० को दोस्रो त्रैमासमा रु. २ अर्ब ७७ करोड निक्षेप संकलन तथा रु. २ अर्ब ४१ करोड कर्जा प्रवाह गरि रु. ५ करोड २७ लाख संचालन मुनाफा अर्थात रु. ३ करोड ३५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत […]

२२ लाख लगानीमा गाउँमा हर्बल साबुन उद्योग

बागलुङ सदरमुकामबाट ७० किमि टाढा दगा तुङडाँडा गाविस खर्बाङमा लघु उद्यम अन्तर्गत खर्वाङ च्युरी हर्बल साबुन उद्योग सञ्चालनमा आएको छ । विभिन्न गैरसरकारी संस्थाको अनुदान र पोखराको सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो लघुवित्त कार्यक्रम मार्फत ऋण प्रवाह गरेपछि सो हर्बल साबुन उद्योग सञ्चालनमा आएको हो । बैंकले ग्रामीण भेगमा उद्यमशीलताको विकास गर्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन […]

बाग्लुङको खर्वाङमा चिउरीको हर्बल साबुन

जंगलभरी पाइने चिउरीको घ्यूबाट बाग्लुङको दुर्गम गाउँ खर्बाङमा हर्बल साबुन उत्पादन हुँदै आएको छ । गाउँको एक समूहले स्थानीय जंगलबाट चिउरी संकलन गरी गाउँमै लघुउद्यम मार्फत् उत्पादन गरेको हर्बल साबुनले बजारमा ख्याती कमाईरहेको छ । दुर्गम गाउँका बासिन्दाले उत्पादन गरेको यो नुहाउने साबुन मुलुकका ठूला बजारसम्म पु¥याउन भने उनीहरुले सकेका छैनन् । गाउँलेले सीप सिकेर […]

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ट्राफिक प्रहरीलाई साईकिल हस्तान्तरण

पोखराको न्यूरोड प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत सामाजिक क्षेत्रमा योगदान पुर्याउने उदेश्यले प्रत्येक बर्ष बिभिन्न क्षेत्रमा सहयोग गर्दे आईरहेको छ  । जस अनुरुप यस बर्ष मिति २०६९ मंसिर ८ गते बैंकका अध्यक्ष श्री विश्वास गौचनले जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख, प्र.नि.श्री बीर बहादुर बुढा मगरलाई एक कार्यक्रमका […]

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीलाई एक दिने तालिम ।

पोखराको न्यूरोड प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि.ले यहि २०६९ साल मंसिर ४ गतेका दिन कास्कीको नौ डांडा स्थित हिमालयन देउराली रिसोर्टमा आफ्ना १३ वटै शाखाका करिब ३५ जना कर्मचरीहरुलाई “Better Customer Service through Motivation & Self Respect” सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । सो तालिम नेपाल लगायत बिभिन्न अन्य देशहरुमा समेत […]

सांग्रिलाको नवलपरासीमा लघुवित्त सेवा

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ख वर्गको क्षेत्रीयस्तरको विकास बैंकको रुपमा ईजाजत प्राप्त गरि बि. सं. २०६४ साल भाद्र ९ गते देखि बिधिवत रुपमा पोखराको न्यूरोड स्थित प्रधान कार्यालयबाट बैकिङ्ग कारोवार शुभारम्भ गरेकोमा हालसम्म आफ्ना १३ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु गर्दै आइरहेको छ । यस विकास बैंकले विपन्न वर्गका महिला […]

पांचौ वार्षिकोत्सवको उपलक्ष्यमा सांग्रिला बैंक द्धारा बास्केटबल प्रतियोगिता आयोजना

यस सांग्रिला डेभलपमेण्ट बैंक लि. ले आफ्नो स्थापनाको पाचौं बर्ष सफलतापूर्वक पार गरी छैटौ बर्षमा प्रवेश गरेको छ । सो अवसरमा २०६९ भाद्र ९ गते आपसी सदभाव कायम गर्ने उद्देश्यले संस्थापक शेयरधनीहरु तथा कर्मचारीहरु बिच मैत्रीपुर्ण बास्केट बल प्रतियोगिता आयोजना गरि सम्पन्न गरेको छ । सो खेलमा संस्थापक शेयरधनीको टिमले २२ को विरुद्ध २६ स्कोरले विजयी […]

सांग्रिलाको नाफा ७२ प्रतिशतले वृद्धि

यस सांग्रिला डेभलपमेण्ट बैंकले आ.व. २०६८–०६९ आषाढ मसान्तसम्म रु.२ अर्व ५७ करोड निक्षेप संकलन, रु. २ अर्व १२ करोड कर्जा प्रवाह गरि पौने ८ करोड संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । यो गत आ.ब. को तुलनामा निक्षेप, कर्जा तथा खुद नाफामा क्रमशः  ४७%, ३३% तथा ७२% ले बृद्धि हो भने हालसम्म यस बैंकले […]

३ दिने मैन बत्ती बनाउने तालिम

सांग्रिला डेभलपमेन्ट बैंक लि.लघुवित्त विभाग पोखराले आयोजना गरेको ३ दिने मैनबत्ती बनाउने तालीमको उद्घाटन आइतबार  एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

i-Bank Service

Shangrila Development Bank Limited (SDBL) has innovated its Smart i-bank service. The clients who have registered for the service can check their accounts for up-to-date status and/or perform the following activities from their ends in regardless of SDBL’s opening days or times, travelling hours, and location: Check Account Information, Check Account Statements, Check Interest Statements, […]

७ दिने शीपमूलक तालिम

सांग्रिला डेभलपमेन्ट बैंक लि. लघुवित्त विभागद्धारा संचालित ७ दिने शीपमूलक तालिम सांग्रिला डेभलपमेन्ट बैंक लि. लघुवित्त विभागको कार्यालय पोखराको न्यूरोडमा २०६८ पौष ७ गते विधिवत रुपमा उद्घाटन भयो । उक्त कार्यक्रमको उदघाटन बैंकका नायव महाप्रबन्धक श्री दिनेश थकालीज्युले गर्नु भयो । हालसम्म यस लघुवित्त विभाग अन्र्तगतका ३ वटा शाखा मार्फत करीव २५०० सदस्यहरुलाई रु. ९ […]

Micro Finance Loan Started

SDBL has recently set up its new Micro Finance Department to cater to the deprived sectors with disbursement of Micro-Credits from its Ranipauwa Branch.  

AGM Was Held On 29th Magh 2067

AGM was held on 29th of Magh 2067 in Hotel Grand. Different matters related to the bank and number of related issues were discussed. Chairman of the Bank Mr. Biswash Gauchan presented annual report of the bank and also presented his vision and road map to lead the bank to make it number one bank […]

4th Anniversary!

We can’t believe it’s been 4 years. It only seems like yesterday we started our bussiness and laying the foundation of what would be the Shangri-la development bank ltd. It’s been an amazing ride so far and we have no intention of stopping anytime soon! . We want to take this opportunity to thank all […]

Shangri-La Development Bank Starts Locker Facility

One need not spend any more sleepless nights over the family jewelry brought home ahead of a marriage celebration or a party. Now, you can wear them at any time through locker available at a Head office in the vicinity, participate in the marriage celebrations, return your wares to the locker and go home, safely […]