सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बिच बैङ्कासुुरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बिच बैङ्कासुुरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बिच बैङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त ईन्स्योरेन्स कम्पनी बिच शुुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौडेल र लाइफ ईन्स्योरेन्स कर्पोरेशनका तर्फबाट उक्त कम्पनीका प्रमुुख कार्यकारी अधिकृत श्री अभिजीत घोस दास्तिदारले हस्ताक्षर गर्नुु भएको हो । उक्त सम्झौता अनुुसार यस बैंकका ग्राहकहरुले बैंकको जुुन सुुकै शाखाबाट लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि.ले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज रुपले लिन सक्ने छन । यसरी बैंकले आफ्ना ४० वटा शाखाहरुबाट बैंकि¨ सेवाको अतिरीक्त सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंद छौं ।

IMG_4714

सहयोगको लागि धन्यवाद ।

……………………..
(राजेन्द्र प्रसाद पौडेल)
प्रमुुख कार्यकारी अधिकृत
मितिः२०७५/०१ / २१

Latest News