शेयर रजिष्ट्रार (Registrar to the Share) सम्बन्धी सूचना

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस बैंकको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राख्ने, दाखिल खारेज वा नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरि राख्ने सम्वन्धी सम्पूर्ण कार्य गर्नको लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड , काठमाडौंलाई २०७२ माघ १ गतेबाट शेयर रजिष्ट्रार नियुक्त गरिएकोले यस बैंकको शेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड मार्फत हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ  ।

Latest News