दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावज्यूहरु,

मिति २०७१ फागुन २० गते बसेको  संचालक समितिको  १४७  औं बैठकको निर्णय अनुसार यस डेभलपमेण्ट बंैकको दशौं वार्षिक साधारण सभा देहायका विषयमा छलफल गर्नका लागि लिखित मिति, स्थान र समयमा बस्ने भएको हुदाँ  “कम्पनी ऐन २०६३” को दफा ६७ अनुसार आदरणीय शेयरधनी महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा बस्ने मिति, समय र स्थान :
मिति :  २०७१ साल चैत्र ३० गते सोमबार ( तदनुसार १३ अप्रिल , २०१५ )
स्थान : आम्रपाली वैङक्वेट , भाटभटेनी , नक्साल , काठमाडौं ।
समय : बिहान १०:३० बजे ।

Latest News