छैठौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावज्यूहरु,

यस सांग्रिला डेभलपमेण्ट बंैक लि. को संचालक समितिको मिति २०७०/११/२८ मा बसेको ९७ औं बैठकको निर्णय अनुसार यस विकास बंैकको छैठौं वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा देहायका प्रस्ताबहरु उपर छलफल गरी निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ (२) बमोजिम सम्पूर्ण आदरणीय शेयरधनी महानुभावहरुको जानकारी एबं उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा बस्ने मिति, समय र स्थान:
मिति : २०७० चैत्र महिना २३ गते आइतबार (तदनुसार ६ अप्रिल २०१४)
समय : बिहान ९ :०० बजे
स्थान : पोखरा ग्रान्ड होटल, विरौटा, पोखरा ।

 

Latest News