एघारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावज्यूहरु,

मिति २०७२/१०/११ गते बसेको  संचालक समितिको  १५९  औं बैठकको निर्णय अनुसार यस डेभलपमेण्ट बंैकको एघारौं वार्षिक साधारण सभा देहायका विषयमा छलफल गरी निर्णय लिनका लागि निम्न लिखित मिति, स्थान र समयमा बस्ने भएको हुदाँ  “कम्पनी ऐन २०६३” को दफा ६७ अनुसार आदरणीय शेयरधनी महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा बस्ने मिति, समय र स्थान :
मिति : २०७२ फाल्गुन १४ गते शुक्रबार( तदनुसार २६ फेब्रुअरी,  २०१६ )
स्थान : नम्सते किचन बेकरी एण्ड बैंक्वैट , गैह्रीधारा , काठमाडौं।
समय : बिहान  ११:०० बजे ।

Latest News